कोरोनाको शंका लागे १११५ नम्बरमा फोन गर्नुस् !

कोरोना भाइरसको संक्रमणबारे जानकारी दिने उद्देश्यले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हटलाइन टेलिफोन सेवा शुरू गरिएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख वासुदेव पाण्डेले शुक्रवारबाट हटलाइन सेवा …

Read More

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सम्पत्ति विवरण सार्वजनिक गर्न सार्वजनिक लेखा समितिले भने ताकेता गरिरहेको छ ।गण्डकी प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको …

Read More

कर्णालीका मन्त्री ज्वाला भन्छन्-विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन

कर्णाली प्रदेशका आथिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकासको गतिमा ‘ब्रेक थ्रु’ गर्न नसकिएको बताएका छन्। आर्थिक पत्रकार महासंघले बिहीबार वीन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कर्णालीको भौगोलिक बनोट तथा …

Read More

युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’

काठमाडौँ, २९ फागुन : विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० …

Read More

राप्रपा एकीकरण बहिष्कार गरेका सुनिल थापा काँग्रेस प्रवेशको तयारीमा

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले बुधबारको पार्टी एकीकरण समारोह नै बहिष्कार गरेका छन् । उनी एकता समारोहमा देखिएनन् ।राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका …

Read More

एकै पटक १०० जनामा कोरोना संक्रमण देखिए के गर्ने ?

संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिरहँदा नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका सन्दर्भमा के कस्तो तयारी गरिरहेको छ भन्ने जानकारी सदनलाई गराउनुपर्‍यो, नागरिक सूचित हुनुपर्‍यो भन्ने थियो । म र …

Read More

दाङमा अल्लोको मास्क उत्पादन शुरु

दाङ । मेडिकेटेड मास्कको अभाव भएपछि दाङको लमहीमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका …

Read More

विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक विद्यार्थी खुशी

गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै आएपछि गोरखा …

Read More

यसपछि सुरू भयाे कुलमान घिसिङकाे दाैड…

काठमाडाैं । जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गुरेका छन् । गत शनिबार त्रिशूली …

Read More

साबुनले हात धुँदा कोरोना भाइरस कसरी ध्वस्त हुन्छ?

कोरोना भाइरस (कोभिड १९) मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको) हो। यसको …

Read More